गृहपृष्ठ ∕ अन्य ∕ ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त, यी १० राष्ट्रमा सबैभन्दा बढी संक्रमण ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त, यी १० राष्ट्रमा सबैभन्दा बढी संक्रमण हेल्थ आवाज बिहीबार, २०७७ जेठ २९ गते, ०९:४५ मा प्रकाशित फाइल फोटो विश्वभर गरेर कोभिड-१९को संक्रमणबाट ४ लाख १८ हजार ९ सय १९ मानिसले ज्यान गुमाइसकेका छन्। पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्या मात्रै ७४ लाख ५२ हजार८ सय १२ पुगेको छ। जसमध्ये ३७ लाख ४९ हजार ८ सय ८८ संक्रमित संक्रमण मुक्त भएका छन्। कोरोनाको मारमा सबैभन्दा बढी शक्तिशाली मानिने संयुक्त राज्य अमेरिका परेको छ। उक्त राष्ट्रमा २० लाख ६६ हजार भन्दा बढी संक्रमणको केस देखिएको छ। जसमध्ये १ लाख १५ हजार १ सय ३० संक्रमितले ज्यान गुमाइसकेका छन्। चीनको वुहानबाट कोभिड-१९ को संक्रमण फैलदै अन्य देशमा पुगेको हो । अन्य राष्ट्रको तुलनामा सबैभन्दा कोरोना प्रभावित बनेको १० देशको सुचीमा पहिलोमा अमेरिका, दोश्रोमा ब्राजिल, तेश्रोमा रुस, चौथोमा बेलयात, पाँचौमा स्पेन, छैठौंमा भारत, सातौँमा इटाली, आठौँमा पेरु, नवौंमा जर्मनी र अन्तिममा १० नम्बरमा इरान परेको छ । सबैभन्दा प्रभावित बनेको १० राष्ट्र (तथ्यांक सहित) देश संक्रमितको संख्या मृत्यु निको हुने संख्या अमेरिका २०, ६६, ४०१ १, १५, १३० ८, ०८, ४९४ ब्राजिल ७, ७५, १८४ ३९, ७९७ ३, ८०, ३०० रुस ४, ९३, ६५७ ६, ३५८ २, ५२, ७८३ बेलायत २, ९०, १४३ ४१, १२८ उपलब्ध छैन स्पेन २, ८९, ३६० २७, १३६ उपलब्ध छैन भारत २, ८७, १५५ ८, १०७ १,४०, ९७९ इटाली २, ३५, ७ सय ६३ ३४, ११४ १, ६९, ९३९ पेरु २, ०३, ७३६ ५, ७३८ ९२, ९२९ जर्मनी १, ८६, ८६६ ८, ८४४ १, ७०, ७०० इरान १, ७७, ९३८ ८, ५०६ १, ४०, ५९०0 – एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #covid case, #world upadate, #कोभिड-१९ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी