गृहपृष्ठ ∕ अन्य ∕ एकैदिनमा १ लाख भन्दा बढी संक्रमणको केस एकैदिनमा १ लाख भन्दा बढी संक्रमणको केस हेल्थ आवाज सोमबार, २०७७ असार १५ गते, ०८:४३ मा प्रकाशित विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख ८६ हजार ४ सय १० पुगेको। जसमध्ये ५५ लाख १३ हजार ७ सय ८ संक्रमित निको भएका छन्। यता, ५ लाख २ हजार ९ सय ८६ मानिसले संक्रमणबाट ज्यान पनि गुमाइसकेका छन्। गएको आइतबार सबैभन्दा बढी अमेरिकामा कोरोनाको केस देखिएको छ। जहाँ २५ हजार नयाँ केस एकैपटक देखियो। यता, भारतमा १९ हजार ६ सय २० केस थपियो। यस्तै, ब्राजिलमा ७ हजार भन्दा बढी संक्रमण एकैपटक देखियो। संक्रमणबाट सबैभन्दा बढी मृत्यु मेक्सिकोमा भएको छ। जहाँ एकैदिनमा ६ सय २ जनाले ज्यान गुमाए। भारतको कुरा गर्ने हो भने एकैदिनमा ३ सय ८४ जना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा १ सय ६३ संक्रमितले ज्यान गुमाए। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कसरी गर्ने छालाको हेरचाह ? अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कसरी गर्ने छालाको हेरचाह ? अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर