गृहपृष्ठ ∕ अन्य ∕ कोरोना संक्रमितको संख्या १ करोड ५२ लाख पुग्यो कोरोना संक्रमितको संख्या १ करोड ५२ लाख पुग्यो हेल्थ आवाज बुधबार, २०७७ असार १७ गते, ०८:२८ मा प्रकाशित विश्वभर गरेर कोरोना संक्रमितको संख्या १ करोड ५२ लाख १ हजार ९ सय ५६ पुगेको छ । जसमध्ये ५७ लाख ३४ हजार ३७ संक्रमित ठिक भएका छन् । यता, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ११ हजार भन्दा बढी रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख १९ हजार ५० नयाँ केस देखिएको छ । जसमध्ये सबैभन्दा बढी अमेरिकाको रहेको छ । अमेरिकामा २७ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै, भारतमा १८ हजार २ सय ५६, ब्राजिलमा १३ हजार १ सय ९० र साउथ अफ्रीकामा ६ हजार ९ सय ४५ मानिसमा संक्रमित पाइएको छ । पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा सबैभन्दा बढी संक्रमित विरामीको मृत्यु भएको छ । एकैदिनमा ब्राजिलमा ५ सय भन्दाबढीले ज्यान गुमाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ७ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता शरीरबाट गन्ध आउँने यी ५ कारण जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने एकैदिनमा थपिए ४२५ संक्रमित ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता शरीरबाट गन्ध आउँने यी ५ कारण जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने एकैदिनमा थपिए ४२५ संक्रमित ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?