गृहपृष्ठ ∕ अन्य ∕ १ करोड संक्रमित कोरोनामुक्त १ करोड संक्रमित कोरोनामुक्त हेल्थ आवाज सोमबार, २०७७ साउन १२ गते, १०:१० मा प्रकाशित कोभिड-१९को संक्रमण विश्वभरमा तीव्ररुपमा फैलिरहेको छ । कयौं संक्रमितले कोरोनाबाट ज्यान पनि गुमाइरहेका छन् । तर यसैबीच कोरोनालाई मात दिँदै स्वस्थ हुने संक्रमितको संख्या पनि निकै बढिरहेको छ । आइतबारसम्म गरेर कोरोना मुक्त हुनेको संख्या १ करोड नाघेको छ । विश्वभर गरेर हरेक दिन दुई लाखभन्दा बढी मानिसहरु निको भएका छन् । कोरोना विरामी ठिक हुने दर, संक्रमण बढ्ने र मृत्युदरभन्दा बढी छ । संक्रमण १०.५ प्रतिशतको दरले बढिरहेको छ ।भने मृत्युको तथ्यांक ५. ६ प्रतिशत बढिरहेको छ । तर ठिक भएर घर जानेको संख्या १३ प्रतिशतले बढेको छ । ८ महिनामा १. ६२ करोड मानिस संक्रमित आठ महिनामा कोरोना भाइरसबाट विश्वभरमा १ करोड ६२ लाखभन्दा बढी संक्रमित बनेका छन् । जबकी ६ लाख ४९ हजार ८ सय भन्दा बढीले ज्यान गुमाएका छन् । तर हाल सक्रिय संक्रमितको संख्या ६२ लाख रहेको छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली