गृहपृष्ठ ∕ अन्य ∕ कोरोना महामारी एउटा ठुलो लहर हो, मौसमी रोग नठानौ : डब्ल्यूएचओ कोरोना महामारी एउटा ठुलो लहर हो, मौसमी रोग नठानौ : डब्ल्यूएचओ हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, १४:११ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना महामारी कुनै ‘मौसमी रोग’ नभएर एक ठुलो लहर भएको जनाएको छ। विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गेरेट ह्यारिसले कोरोना भाइरसको प्रशारणमा उठेको प्रश्नको जवाफ दिँदै भनिन्, ‘मानिस कोरोनालाई मौसमी रोग मानिरहेका छन्। तर कोरोना नयाँ भाइरस हो यो इन्फ्लुएन्जा जस्तो हैन जुन खास मौसममा लाग्छ। नयाँ कोरोनाको फरक खालको हर्कत छ।’ मार्गेरेट ह्यारिसले जेनेभामा आयोजित एक सम्मेलनको क्रममा भनिन्, ‘ठुलो भिडभाड र समारोहहरुमा कोरोना सुस्त गतिमा फैलिरहेको छ। यसलाई रोक्नुको साथै संचेत हुनु जरुरी छ। महामारी एक ठुलो लहर बन्न गैरहेको छ जसको ग्राफ बढ्ने-घट्ने भैरहन्छ।’ फ्लूको भ्याक्सिन लगाउने सल्लाह – ‘मार्गेरेट ह्यारिसका अनुसार कोरोना भाइरस हरेक मौसममा सक्रिय रहन्छ। दक्षिणी गोलार्धमा कोरोनाको साथै मौसमी इन्फ्लुएन्जाको केस बढ्नु एक संयोग मात्र हो। संगठनको यसमा लगातार ध्यान केन्द्रित छ। हालसम्म प्रयोगशालामा आएको स्म्यापलमा फ्लुको धेरै केस भने आएको छैन। यदि तपाईलाई श्वाससँग जोडिएको रोग भएमा संक्रमण हुँदा अवस्था झनै नाजुक हुनसक्छ। यस्तोमा हामी फ्लु विरुद्ध खोप लगाउन आग्रह गर्छौं।’ -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ५ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए कसरी गर्ने छालाको हेरचाह ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए कसरी गर्ने छालाको हेरचाह ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?