गृहपृष्ठ ∕ अन्य ∕ कोरोना महामारी एउटा ठुलो लहर हो, मौसमी रोग नठानौ : डब्ल्यूएचओ कोरोना महामारी एउटा ठुलो लहर हो, मौसमी रोग नठानौ : डब्ल्यूएचओ हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, १४:११ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना महामारी कुनै ‘मौसमी रोग’ नभएर एक ठुलो लहर भएको जनाएको छ। विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गेरेट ह्यारिसले कोरोना भाइरसको प्रशारणमा उठेको प्रश्नको जवाफ दिँदै भनिन्, ‘मानिस कोरोनालाई मौसमी रोग मानिरहेका छन्। तर कोरोना नयाँ भाइरस हो यो इन्फ्लुएन्जा जस्तो हैन जुन खास मौसममा लाग्छ। नयाँ कोरोनाको फरक खालको हर्कत छ।’ मार्गेरेट ह्यारिसले जेनेभामा आयोजित एक सम्मेलनको क्रममा भनिन्, ‘ठुलो भिडभाड र समारोहहरुमा कोरोना सुस्त गतिमा फैलिरहेको छ। यसलाई रोक्नुको साथै संचेत हुनु जरुरी छ। महामारी एक ठुलो लहर बन्न गैरहेको छ जसको ग्राफ बढ्ने-घट्ने भैरहन्छ।’ फ्लूको भ्याक्सिन लगाउने सल्लाह – ‘मार्गेरेट ह्यारिसका अनुसार कोरोना भाइरस हरेक मौसममा सक्रिय रहन्छ। दक्षिणी गोलार्धमा कोरोनाको साथै मौसमी इन्फ्लुएन्जाको केस बढ्नु एक संयोग मात्र हो। संगठनको यसमा लगातार ध्यान केन्द्रित छ। हालसम्म प्रयोगशालामा आएको स्म्यापलमा फ्लुको धेरै केस भने आएको छैन। यदि तपाईलाई श्वाससँग जोडिएको रोग भएमा संक्रमण हुँदा अवस्था झनै नाजुक हुनसक्छ। यस्तोमा हामी फ्लु विरुद्ध खोप लगाउन आग्रह गर्छौं।’ -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा… शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना कमैलाई थाहा भएको हस्तमैथुनका केहि तथ्यहरु प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना कमैलाई थाहा भएको हस्तमैथुनका केहि तथ्यहरु