गृहपृष्ठ ∕ अन्य ∕ सौन्दर्य : २०देखि ६० वर्षको उमेरसम्म यसरी हुन्छ स्किन परिवर्तन, हेरचाह गर्ने तरिका यस्तो सौन्दर्य : २०देखि ६० वर्षको उमेरसम्म यसरी हुन्छ स्किन परिवर्तन, हेरचाह गर्ने तरिका यस्तो हेल्थ आवाज सोमबार, २०७७ असोज २६ गते, १९:३६ मा प्रकाशित बढ्दो उमेरसँगै मानिसको स्किनमा पनि परिवर्तन आउने गर्छ। कयौपटक सन ड्यामेज, कम निन्द्रा र जेनेटिक्सको कारण पनि स्किन विग्रिदै गएको हामी पाउँछौ। यस्तोमा स्किनको विशेष हेरचाह जरुरी हुने गर्छ। जानौं हरेक उमेरमा अनुहारको छाला कसरी बदलिन्छ। २० वर्षको उमेरमा प्राय स्किन खराब भएको र थाकिएको देखिने गुनासो गरिरहेका छन्। त्यस्तै, २५ देखि २९ वर्ष पुगेका आम मानिसमा भने यो समस्या देखिनु सामान्य हो। यसको कयौं कारण हुनसक्छ – सन ड्यामेज, कम निन्द्र, तनाब र जेनेटिक्स। यस उमेरमा फिक्स स्किन केयर रुटिन हुनु पर्दछ। ३० एसपीएफ सनस्क्रिन नियमित प्रयोग गर्नुपर्दछ। सो क्रिम घरभित्र लगाउँदा ल्यापटप र फोनस्क्रिनको लाइटबाट पनि स्किन बच्ने हुन्छ। ३० वर्षको उमेरमा त्वचा तीव्ररुपमा बदलिने गर्छ। ३० काटेपछि क्लिजिंग र मोस्चराइजर जरुरी हुने गर्छ। स्किन टाइट बनाइ राख्न ट्रोपिकल रेटिनोलको प्रयोग गर्न सकिन्छ। एन्टीअक्सिडेन्ट्सको उपयोग सुरुमा गर्न सकिन्छ। यसबाट डल स्किनलाई उज्यालो बनाउँछ। बिहान सनस्क्रिनसँग मिलाएर यसलाई लगाउन सकिन्छ। ४० उमेर पुगेका मानिसमा कयौं खालको परिवर्तन आउने गर्छ। स्किनको इलास्टिसिटी पनि कम हुने गर्छ। चिकित्सकहरुका अनुसार यस दौरानमा जीवनशैली स्वस्थ राख्न त्वचालाई स्वस्थ राख्न सकिन्छ। स्किनमा आउने कयौं खालका परिवर्तनका कारण तपाईले फरक खालको क्लिनजर्स राख्नुपर्दछ। एउटा जेन्टल एक्सफोलिएटर र अर्को मा इल्ड लोशन-लाइक क्लिन्जर। मोस्चराइजर रिटेन्शनको लागि हाइल्यूरोनिक एसिडलाई आफ्नो स्किन केयर रुटिनमा समाबेश गर्न सकिन्छ। तपाई चाहानुहुन्छ भने ग्लिसरीन, सिरेमिक्सयुक्त रिच नाइट क्रीम पनि स्किन केयर रुटिनमा समावेश गर्न सकिन्छ। ५० उमेरकालाई ड्रायनेसको समस्या बढ्ने गर्छ। स्किन पातलो र कम लचिलो हुने गर्छ। हार्मोनको कारण अनुहारमा एक्ने पनि देखिन सक्छ। यस्तोमा स्किनलाई लगातार मोस्चराइजर गर्दै गर्नु पर्दछ। माइल्ड र मिल्की क्लिंजर्सको उपयोग गर्न सकिन्छ। यसखालको क्लिन्जर्स स्किनलाई सफा गर्नुको साथै मोस्चराइजर्स पनि गर्ने गर्छ। ६० को उमेरमा एन्टी-एजिंग ट्रीटमेन्ट्स उपयुक्त हुन्छ। स्किनको लागि हाइड्रेशन र मोचरराइजर्स रिटेन्सन जरुरी हुन्छ। यस उमेरमा स्किन केयरलाई निकै सरल राख्नुपर्दछ। केहि वर्षकोअन्तरमा एक दुईपटक स्किनलाई राम्रो बनाउँन लेजर विधि पनि अपनाउन सकिन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने