गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा पाइएको नयाँ स्वरूप विरुद्ध भ्याक्सिनको परीक्षण हुँदै बेलायतमा पाइएको नयाँ स्वरूप विरुद्ध भ्याक्सिनको परीक्षण हुँदै हेल्थ आवाज मंगलबार, २०७७ पुस १४ गते, १६:५५ मा प्रकाशित बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्वरूप विरुद्ध भ्याक्सिन परीक्षण सुरु भएको छ। सीएनएनले आफ्नो एक रिपोर्टमा नोभाभ्याक्स बायोटेक कम्पनीले कोरोनाको नयाँ स्वरूप विरुद्ध भ्याक्सिन परीक्षण सुरु गरेको जनाएको हो। रिपोर्ट अनुसार यसमा नर्मल भ्याक्सिनको चरण ३ को ट्रायल पनि चलिरहेको छ। कम्पनीले एक बयानमा भन्यो, ‘हामी ब्रिटेनमा पाइएको कोरोनाको नयाँ भेरियेन्टको अनुसन्धान पुरा गरेका छौँ। भ्याक्सिनको परीक्षण पनि सुरु भैसकेको छ। नतिजा आउँन भने केहि साता लाग्ने छ ।’ भ्याक्सिन ट्रायलमार्फत नयाँ स्वरुपमा कति असर हुन्छ वा यस स्ट्रेनलाई खतम गर्न सकिन्छ वा सकिदैन भन्ने पत्ता लगाउने प्रयास भैरहेको छ। यसअघि फाइजर र मोडर्नाको खोप परीक्षण पनि यस नयाँ स्वरूपमा सुरु गरिएको छ। नयाँ स्वरूप पहिलाको भाइरसको तुलनामा ज्यादा तीव्र फैलने बताइएको छ। भने, वृद्धको लागि ज्यादा खतरानक मानिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?