गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा पाइएको नयाँ स्वरूप विरुद्ध भ्याक्सिनको परीक्षण हुँदै बेलायतमा पाइएको नयाँ स्वरूप विरुद्ध भ्याक्सिनको परीक्षण हुँदै हेल्थ आवाज मंगलबार, २०७७ पुस १४ गते, १६:५५ मा प्रकाशित बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्वरूप विरुद्ध भ्याक्सिन परीक्षण सुरु भएको छ। सीएनएनले आफ्नो एक रिपोर्टमा नोभाभ्याक्स बायोटेक कम्पनीले कोरोनाको नयाँ स्वरूप विरुद्ध भ्याक्सिन परीक्षण सुरु गरेको जनाएको हो। रिपोर्ट अनुसार यसमा नर्मल भ्याक्सिनको चरण ३ को ट्रायल पनि चलिरहेको छ। कम्पनीले एक बयानमा भन्यो, ‘हामी ब्रिटेनमा पाइएको कोरोनाको नयाँ भेरियेन्टको अनुसन्धान पुरा गरेका छौँ। भ्याक्सिनको परीक्षण पनि सुरु भैसकेको छ। नतिजा आउँन भने केहि साता लाग्ने छ ।’ भ्याक्सिन ट्रायलमार्फत नयाँ स्वरुपमा कति असर हुन्छ वा यस स्ट्रेनलाई खतम गर्न सकिन्छ वा सकिदैन भन्ने पत्ता लगाउने प्रयास भैरहेको छ। यसअघि फाइजर र मोडर्नाको खोप परीक्षण पनि यस नयाँ स्वरूपमा सुरु गरिएको छ। नयाँ स्वरूप पहिलाको भाइरसको तुलनामा ज्यादा तीव्र फैलने बताइएको छ। भने, वृद्धको लागि ज्यादा खतरानक मानिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप