गृहपृष्ठ ∕ अन्य ∕ विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, ११:१४ मा प्रकाशित विश्वस्तरमा कोरोना संक्रमण पुष्टि हुने संख्या ९ करोड ५५ हजार भन्दा बढी देखिएको छ। जोन्स हप्किन्स युनिभर्सिटीकोका अनुसार मंगलबारसम्ममा संक्रमणबाट मृत्यु हुने संख्या २० लाख ३ हजारभन्दा बढी पुगेको छ। सीएसएसईका अनुसार अमेरिकामा सबैभन्दा बढी कोरोना प्रभावित छन्। जहाँ २ करोड ४० लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमित छन् र मृत्यु हुनेको संख्या मात्रै ३ लाख ९८ हजार ९ सय ७७ पुगेको छ। त्यस्तै, दोश्रो स्थानमा रहेको देश भारतमा हाल १ करोड ५ लाख ७१ हजारभन्दा बढी संक्रमणको केस पुष्टि भैसकेको छ। भने मृत्यु हुने संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय १९ रहेको छ। कोरोना संक्रमण विश्वस्तरमा फालिएसँगै केहि देशहरुमा संक्रमणलाई नियन्त्रण गर्न कोरोना भ्याक्सिन अभियान पनि चलिरहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने