गृहपृष्ठ ∕ अन्य ∕ साइड इफेक्ट देखिएपछि क्याल्फोर्नियामा मोर्डनाको भ्याक्सिनमाथि रोक साइड इफेक्ट देखिएपछि क्याल्फोर्नियामा मोर्डनाको भ्याक्सिनमाथि रोक हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, १२:०८ मा प्रकाशित अमेरिकाको काल्फोर्नियामा मोर्डनाको भ्याक्सिनमाथि रोक लगाइएको छ। खोप लगाएको व्यक्तिहरुमा गम्भीर साइड इफेक्ट देखिएपछि सो खोपमा रोक लगाइएको हो। भ्याक्सिन लगाउने मध्ये १० जनालाई अस्पतालनै भर्ना गरिएको छ। क्याल्फोर्नियामा जनावरी ५ र १२भित्र ३० हजारभन्दा बढी भयाक्सिनको डोज आइपिगेको थियो जसमा २ सय ८७ जनालाई खोप दिइएकोमा १० जना एकै समुदायका मानिसको स्वास्थ्यमा समस्या देखिएको क्याल्फोर्नियाकी महामारी विशेषज्ञ डा. एरिका एस पानले बताइन। उनको अनुसार खोप लगाएपछि धेरैमा एलर्जीको समस्या देखिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब… दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान… दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ७ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ Kalpana Craft ट्रेण्डिङ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन