गृहपृष्ठ ∕ अन्य ∕ सबै राष्ट्रमा कोरोना भ्याक्सिन निष्पक्षरुपमा वितरण गर्न डब्लुएचओको अपिल सबै राष्ट्रमा कोरोना भ्याक्सिन निष्पक्षरुपमा वितरण गर्न डब्लुएचओको अपिल हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, १३:१८ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनका कयौं देशमा हालै कोरोनाको खोप वितरण कार्य सुरु भएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम घेब्रेसियसले सबै देशमा खोपको वितरण निष्पक्षरुपमा वितरण गर्न अपिल गरको छ। संगठनको एग्जीक्यूटिबभ बोर्ड प्रमुखको बैठकमा टेड्रोसले भने, ‘विश्व यस समय भयावह नैतिक विफलताको संघारमा छ।’ विश्व भयावह नैतिक विफलताको संघारमा रहेको हुँदा गरिब राष्ट्र अब झनै मारमा पर्ने उनले स्पष्ट पारे। उनले अघि भने, ‘भ्याक्सिनको असमान वितरणले झनै जोखिम बढेको छ। ४९ भन्दा बढी आयश्रोत भएको देशमा ३९ मिलियनभन्दा बढी भ्याक्सिनको डोज उपलब्ध गराइएको छ भने सबैभन्दा कम आयश्रोत हुने राष्ट्रहरुमा २५ डोजमात्र पठाइएको छ। न त २५ लाख न त २५ हजार मात्र २५ डोज । भ्याक्सिनको समान वितरण नैतिकरुपले मात्र हैन रणनीतिक र आर्थिकरुपमा पनि महत्वपूर्ण रहेको उनले बताए। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ? विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ? विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं