गृहपृष्ठ ∕ अन्य ∕ सबै राष्ट्रमा कोरोना भ्याक्सिन निष्पक्षरुपमा वितरण गर्न डब्लुएचओको अपिल सबै राष्ट्रमा कोरोना भ्याक्सिन निष्पक्षरुपमा वितरण गर्न डब्लुएचओको अपिल हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, १३:१८ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनका कयौं देशमा हालै कोरोनाको खोप वितरण कार्य सुरु भएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम घेब्रेसियसले सबै देशमा खोपको वितरण निष्पक्षरुपमा वितरण गर्न अपिल गरको छ। संगठनको एग्जीक्यूटिबभ बोर्ड प्रमुखको बैठकमा टेड्रोसले भने, ‘विश्व यस समय भयावह नैतिक विफलताको संघारमा छ।’ विश्व भयावह नैतिक विफलताको संघारमा रहेको हुँदा गरिब राष्ट्र अब झनै मारमा पर्ने उनले स्पष्ट पारे। उनले अघि भने, ‘भ्याक्सिनको असमान वितरणले झनै जोखिम बढेको छ। ४९ भन्दा बढी आयश्रोत भएको देशमा ३९ मिलियनभन्दा बढी भ्याक्सिनको डोज उपलब्ध गराइएको छ भने सबैभन्दा कम आयश्रोत हुने राष्ट्रहरुमा २५ डोजमात्र पठाइएको छ। न त २५ लाख न त २५ हजार मात्र २५ डोज । भ्याक्सिनको समान वितरण नैतिकरुपले मात्र हैन रणनीतिक र आर्थिकरुपमा पनि महत्वपूर्ण रहेको उनले बताए। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ Child Mental Health: Recognition, Rationed ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका