गृहपृष्ठ ∕ अन्य ∕ भालुले क्षतबिक्षत बनाएको किशोरको अनुहार सर्जरी गरि मिलाइयो भालुले क्षतबिक्षत बनाएको किशोरको अनुहार सर्जरी गरि मिलाइयो हेल्थ आवाज शुक्रबार, २०७६ भदौ १३ गते, ११:५५ मा प्रकाशित काठमाडौं । भालुको आक्रमणमा क्षतबिक्षत भएको एक किशोरको अनुहार काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल अस्पतालले शल्यक्रिया गरेर जोडिदिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका ११ का १६ वर्षीय प्रकाश तामाङको क्षतबिच्छेद अनुहारको ओरल एन्ड म्याक्जिलो क्रेनियो फेसियलद्धारा जोडिएको हो । डा. सुमित सिंहको नेतृत्वको टोलीले साढे साता घन्टा लामो शल्यक्रिया गरेर अनुहार जोडिदिएको हो । यही ४ भदौमा घरनजिकैको बारीका घाँस काट्न जाँदा प्रकाशलाई भालुले आक्रमण गरेको थियो । आक्रमणबाट प्रकाशको अनुहार क्षतविच्छेद भएको थियो भने शरिरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाईते भएका उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । शिक्षणले लगत्तै कान्तिपुर डेन्टल रिफर गरेको थियो । तामाङको अवस्थामा क्रमिक सुधार आएको अस्पतालले जनाइएको छ । ‘प्रकाशको मस्तिष्कबाट सीएसएस नामक तरल पर्दाथ चुहिरहेको थियो भने गाला तथा नाकमा प्वाल परेको थियो । हाम्रो टिमले क्वीक रेस्पोन्स गरी शल्यक्रिया गर्यौ’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उपचारमा संलग्न डा. सिहका अनुसार शल्यक्रियाका लागि घाइतेकै शरीरका विभिन्न ठाँउबाट हड्डीका टुक्रा झिकेर जोडिदिएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल