गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन थपिए ८१ हजार बढी संक्रमित, ४५० बढीको मृत्यु भारतमा एकैदिन थपिए ८१ हजार बढी संक्रमित, ४५० बढीको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १०:४५ मा प्रकाशित नयाँदिल्ली—भारतमा एकैदिन ८१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ८१ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । एकैदिन ४६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबारका पोजेटिभ भेटिएका कोरोना संक्रमितको संख्या १ अक्टोबर यताकै सबैभन्दा बढी हो । १ अक्टोबरमा ८१ हजार ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्ला केही दिन यता कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । हाल त्यहाँ ६ लाख ४१ हजार ६ सय ९६ केस सक्रिय रहेको छ। भारतमा कोरोनाको रफ्तार बढिरहेको समयमा अहिले खोप अभियानको तेस्रो चरण सुरु भएको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता दक्षिण अमेरिकामा ‘ओरोपोच भाइरस’को संक्रमण बढ्दैं, जनस्वास्थ्य विज्ञहरू चिन्तित सुर्य नेपालको मुख्य प्रायोजनमा हुने लिटेररी फेस्टिवलको विरोध तीजको अवसरमा हार्दिक आईभीएफमा आई.यु.आई. सेवामा ५० प्रतिशत छुट धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ३ केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ ४ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा