गृहपृष्ठ ∕ अन्य ∕ डब्लुएचओले भन्यो, ‘कोरोनाविरुद्धको खोप अभियान सुस्त भयो’ डब्लुएचओले भन्यो, ‘कोरोनाविरुद्धको खोप अभियान सुस्त भयो’ हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १२:५४ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यूरोपेली मुलुकमा कोरोना खोप अभियान कार्यक्रमको रफ्तार सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको छ। संगठनका एक वरिष्ठ अधिकारीले बिहिबार भने, ‘कोरोना विरुद्ध यूरोपीय देशको खोप अभियान कार्यक्रम अस्वीकार्य रूपमा सुस्त भयो जसले गर्दा महामारीको लामो समयसम्म खतरा हुने देखियो।’ ‘खोप यस महामारीबाट निस्कने सर्वश्रेष्ठ तरिका हो। आजसम्ममा यूरोपले मात्र १० प्रतिशत जनसंख्यालाई खोपको एक डोज दिएको छ र जम्मा ४ प्रतिशतले दुई डोज पाएका छन्।, ‘डब्ल्यूएचओको यूरोपका लागि क्षेत्रीय निर्देशक डा. हन्स क्लूजले भने। संगठनका अनुसार ८० वर्षभन्दामाथिका उमेर वर्गबाहेककामा कोरोना तीव्ररुपले फैलिरहेको छ। जबसम्म अभियानको रफ्तार सुस्त रहन्छ तबसम्म सबैले सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षा उपाय अपनाउन पर्ने संगठनले सुझाएको छ गरेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने