गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकी कम्पनी नोभाभ्याक्सको खोपको प्रभावकारिता शत प्रतिशत रहेको दाबी अमेरिकी कम्पनी नोभाभ्याक्सको खोपको प्रभावकारिता शत प्रतिशत रहेको दाबी हेल्थ आवाज बुधबार, २०७८ असार २ गते, १६:२८ मा प्रकाशित ३४ अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोभिडविरुद्धको खोप नोभाभ्याक्सिनको प्रभावकारिता शत प्रतिशत रहेको दाबी गरेको छ । भ्याक्सिन निर्माता कम्पनीले कोभिडको प्रजातिविरुद्ध खोपले ९० प्रतिशतभन्दा बढी अर्थात गम्भीर बिरामीको लागि १०० प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने दावी गरेको हो। कम्पनीले गएको सोमबार कोभिडको सबै प्रजाति बिरुद्ध सुरक्षा प्रदान गर्ने बताएको हो। अमेरिका र म्याक्सिकोले गरेको अन्तिम चरणको अध्ययनमा उक्त नतिजा बाहिरिएको हो। कम्पनीले सेप्टेम्बरको अन्त्यसम्म अमेरिका, युरोप र अन्य स्थानमा खोपको प्रयोगको लागि अनुमति लिने योजना रहेको जनाएको छ। नोभ्याक्सको अध्ययनमा अमेरिका र म्याक्सिकोमा १८ वर्षभन्दामाथिका वर्गका करिब ३०हजार मानिस सहभागी थिए। – एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने