२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकाठमाडौँ उपत्यकामा ४३१ सहित थप १६०३ जनामा कोभिड-१९ पुष्टि, २७को मृत्यु

काठमाडौँ उपत्यकामा ४३१ सहित थप १६०३ जनामा कोभिड-१९ पुष्टि, २७को मृत्यु


काठमाडौं – थप १ हजार ६ सय ३ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनालाई पोजेटिभ देखिएको हो ।

 मन्त्रालयका अनुसार आइतबार मात्रै काठमाडौँ उपत्यकामा ४ सय ६१ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा ३ सय ४२ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा २८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन् भने २७ संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ