गृहपृष्ठ ∕ अन्य ∕ बुधबार र बिहीबार चीनबाट १६ लाख डोज खोप आउँदै बुधबार र बिहीबार चीनबाट १६ लाख डोज खोप आउँदै हेल्थ आवाज बुधबार, २०७८ भदौ २ गते, १५:१४ मा प्रकाशित काठमाडौं—चीनबाट बुधबार र बिहीबार १६ लाख डोज नेपाल आउने भएको छ । नेपाल वायु सेवा निगमको वाइडबडीमार्फत उक्त खोप आउनेछ । बुधबार ८ लाख डोज भेरोसेल काठमाडौं आउने छ भने बिहीबार थप ८ लाख डोज आइपुग्नेछ । स्वास्थ्य सेवा विभागको खोप शाखाकाअनुसार चीनसँग खरिद गरेको खोपबाटै उक्त खोप आउन लागेको हो । यस्तै, जापानबाट अस्ट्राजेनेका खोपको बाँकी ७ लाख डोज ५ र ७ भदौमा आउने भएको छ । यसअघि जापानले कोभ्याक्समार्फत पठाएको ८ लाख डोज खोप आइसकेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने