गृहपृष्ठ ∕ अन्य ∕ नर्भिकको सेवामा शिक्षकले १० प्रतिशत छुट पाउने नर्भिकको सेवामा शिक्षकले १० प्रतिशत छुट पाउने हेल्थ आवाज सोमवार, २०७८ भदौ २१ गते, १४:१९ मा प्रकाशित तस्वीरः airambulancenepal.com काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ । यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ । नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं एएमआर नियन्त्रणका लागि एक क्षेत्रको प्रयास पर्याप्त नहुने : सरोकारवाला १९ मंसिरमा सहिद मेमोरियल अस्पतालले निःशुल्क बृहत स्वास्थ्य शिविर गर्दै आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले… आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ७ नर्सिङ पेसाका नबताइएका कथाहरू TFN ट्रेण्डिङ क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी