गृहपृष्ठ ∕ अन्य ∕ युरोपेली संघले गरिब राष्ट्रहरुलाई २० करोड डोज कोभिड खोप दिने युरोपेली संघले गरिब राष्ट्रहरुलाई २० करोड डोज कोभिड खोप दिने हेल्थ आवाज बुधबार, २०७८ भदौ ३० गते, १५:४६ मा प्रकाशित युरोपेली संघले कम आय भएका मुलुकहरुलाई कोभिड-१९ विरुद्धको २० करोड डोज खोप सहयोग स्वरुप प्रदान गर्ने प्रतिबद्धता गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले थप २० करोड डोज खोप गरिब देशहरुलाई प्रदान गर्ने प्रतिबद्धता गरिएको जानकारी दिएकी हुन । युरोपेली संसदको वार्षिक बैठकमा बोल्दै अध्यक्ष लेयनले भनिन्,’गरिब राष्ट्रहरुलाई थप २० करोड डोज खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ ।’ खोप अर्को वर्ष सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जनाइन । लेयनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सबैलाई आह्वान समेत गरेकी छिन् । गरिब देशहरुलाई गरिने यस्तो सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनको भनाइ छ। विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोभिड विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय बनेको हुँदा धनी र शक्तिशाली राष्ट्रहरुले सहयोग दिनुपर्ने उनको मत छ । –एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह… डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित… शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी… स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ७ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए TFN ट्रेण्डिङ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ?