गृहपृष्ठ ∕ अन्य ∕ शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक २३ गते, १६:३७ मा प्रकाशित काठमाडौं—सरकारले शिक्षकहरुका लागि निर्माण गर्ने अस्पतालका निर्माणस्थल खोज्न पहल थालेको छ । सोमबार शिक्षा मन्त्रालयले जग्गा खोज्नका लागि समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेका छन् । समितिका अन्य सदस्यहरुमा मन्त्रालयका कर्मचारी तथा शिक्षक छन् । उक्त समितिलाई २ महिनाभित्र अस्पतालका लागि उपयुक्त जग्गा खोज्ने कार्यवधि तोकिएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । उपयुक्त जग्गाको व्यवस्थापन भएलगतै अस्पताल निर्माणको कार्य अगाडि बढाउने तयारी छ । यसअघि सरकारले शिक्षकका लागि छुट्टै अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत शिक्षकहरुका लागि अस्पताल स्थापनाका लागि बजेटको व्यवस्थापन गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम… ३२ जना स्वास्थ्यकर्मीलाई काठमाडौं महानगरमा जागिरको अवसर (सूचनासहित) सम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ५ कान्तिपुर डेन्टल कलेजले महिनाभर निःशुल्क मधुमेह परीक्षण गर्ने ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम यी दुई आसनले घटाउँछ मोटोपना दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम यी दुई आसनले घटाउँछ मोटोपना दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा