२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यविराटमा खुल्यो विपीटी र बिएस्सी नर्सिङमा भर्ना

विराटमा खुल्यो विपीटी र बिएस्सी नर्सिङमा भर्ना


विराटनगर—विराटनगरस्थित टंकीसिनवारीस्थित विराट मेडिकल कलेजमा ब्याचलर अफ फिजियोथेरापी (विपीटी) र ब्याचलर अफ साइन्स इन नर्सिङमा भर्ना खुलेको छ ।

कलेजले एक सूचना जारी गर्दै दक्ष फ्याकल्टीद्वारा उक्त विषयहरु कलेजमा अध्ययन भइरहेको जनाएको छ ।

मेडिकल कलेजमा सुविधासम्पन्न कक्षाकोठा, ल्याब र प्लेसमेन्टको समेत सुविधा रहेको कलेजले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ