गृहपृष्ठ ∕ अन्य ∕ विमानस्थलमा युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्न क्रिष्टल र सिद्धिलाई अनुमति विमानस्थलमा युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्न क्रिष्टल र सिद्धिलाई अनुमति हेल्थ आवाज बुधबार, २०७८ माघ १९ गते, १०:५६ मा प्रकाशित काठमाडौं—क्रिष्टल डाइग्नोटिक प्रा.लि. र सिद्धि पोली प्याथ ल्याब प्रा.लि. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएई जाने यात्रुका लागि कोभिड-१९ परीक्षण गर्ने अनुमति पाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १८ माघमा क्रिष्टल र सिद्धिलाई विमानस्थलमा युएई जाने यात्रुहरुको कोभिड-१९ परीक्षणको अनुमति दिएको हो । युएई जानका लागि ४ घण्टाअघिको कोभिड-१९ नेगेटिभ रिपोर्ट आवश्यक पर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले युएई जाने यात्रुको कोभिड—१९ परीक्षण गर्दा ती यात्रुको ४८ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने जनाएको छ । यस्तै, ल्याबहरुले कोभिड—१९ परीक्षण गर्दा अभिलेखहरु व्यवस्थित राख्ने, प्रयोगशालाको काउन्टरमा सबैले देख्ने गरी ‘युएई जाने यात्रुका लागि मात्र’ कोभिड परीक्षण सुविधा रहेको जानकारी टाँस्नुपर्नेछ । उसले ती ल्याबले विभिन्न १३ बुँदे शर्त पालना गर्नुपर्ने समेत जनाएका छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान