गृहपृष्ठ ∕ अन्य ∕ विमानस्थलमा युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्न क्रिष्टल र सिद्धिलाई अनुमति विमानस्थलमा युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्न क्रिष्टल र सिद्धिलाई अनुमति हेल्थ आवाज बुधबार, २०७८ माघ १९ गते, १०:५६ मा प्रकाशित काठमाडौं—क्रिष्टल डाइग्नोटिक प्रा.लि. र सिद्धि पोली प्याथ ल्याब प्रा.लि. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएई जाने यात्रुका लागि कोभिड-१९ परीक्षण गर्ने अनुमति पाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १८ माघमा क्रिष्टल र सिद्धिलाई विमानस्थलमा युएई जाने यात्रुहरुको कोभिड-१९ परीक्षणको अनुमति दिएको हो । युएई जानका लागि ४ घण्टाअघिको कोभिड-१९ नेगेटिभ रिपोर्ट आवश्यक पर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले युएई जाने यात्रुको कोभिड—१९ परीक्षण गर्दा ती यात्रुको ४८ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने जनाएको छ । यस्तै, ल्याबहरुले कोभिड—१९ परीक्षण गर्दा अभिलेखहरु व्यवस्थित राख्ने, प्रयोगशालाको काउन्टरमा सबैले देख्ने गरी ‘युएई जाने यात्रुका लागि मात्र’ कोभिड परीक्षण सुविधा रहेको जानकारी टाँस्नुपर्नेछ । उसले ती ल्याबले विभिन्न १३ बुँदे शर्त पालना गर्नुपर्ने समेत जनाएका छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा