गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्यको मापदण्ड पालना गर्दै भक्तजनले मनाए शिवरात्री [फोटो फिचर] स्वास्थ्यको मापदण्ड पालना गर्दै भक्तजनले मनाए शिवरात्री [फोटो फिचर] हेल्थ आवाज बुधबार, २०७८ फागुन १८ गते, १६:२८ मा प्रकाशित तस्बिरहरु :- नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – विगत दुई वर्षदेखि कोभिड-१९ संक्रमणको त्रासले शिवरात्रीको दिन शिवालय जान नपाएका शिवका भक्तजनहरु यस वर्ष भने पशुपति मन्दिर लगायत देशभरिकै शिव मन्दिरमा भगवान शिवको दर्शन गर्न पुगेका छन्। मंगलबार विहानदेखि नै शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्यो। शिव दर्शन गर्न आउने भक्तजनहरुले स्वास्थ्यको मापदण्ड पालना गरेको पाइयो। प्रायले मास्क लगाएको देखिन्थ्यो। तर, मास्क नलगाएकाहरुलाई पनि मास्क वितरण गरिएको थियो। पशुपति परिसरमा केहि अस्पतालहरुले भक्तजनको स्वास्थ्य सुरक्षाका लागि नि:शुल्क स्वास्थ्य शिविर र औषधी वितरण समेत आयोजना गरेका थिए। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट