२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा ओमिक्रोनको सब भेरियन्ट बी.ए.२.१२.१ फैलिएको आशंका

भारतमा ओमिक्रोनको सब भेरियन्ट बी.ए.२.१२.१ फैलिएको आशंका


नयाँदिल्ली—भारतमा कोभिड—१९ संक्रमण पुनः उकालो लागिरहेको छ । विज्ञहरुले भारतमा तीब्र गतिमा फैलिरहेको नयाँ संक्रमणमा ओमिक्रोनको नयाँ भेरियन्ट बी.ए.२.१२.१ भएको बताएका छन् ।

तर, भारतीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म बी.ए.२.१२.१ भेटिएको पुष्टि गरेका छैन । तर, ओमिक्रानेको सब भेरियन्ट मानिने यो भेरियन्टका कारण वैज्ञानिहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ