२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल नेसनल हस्पिटलले माग्यो १ दर्जन स्टाफ नर्स

नेपाल नेसनल हस्पिटलले माग्यो १ दर्जन स्टाफ नर्स


काठमाडौं—कलंकीस्थित नेपाल नेसनल हस्पिटलले एक दर्जन बढी स्टाफ नर्स माग गरेको छ । अस्पताल प्रशासनकाअनुसार नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका नर्सहरुले आवेदन दिन सक्नेछन् ।

अप्रेशन थिएटर, इन्टेन्सीभ केयर युनिठ (आईसीयु), पीसियु र एनसीयुका लागि उक्त संख्यामा नर्सहरु माग गरेको हो । एक वर्षमाथि अनुभव भएका नर्सहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन ३ मेसम्म दिन सकिने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ