२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने

२२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने


काठमाडौं—कलंकीस्थित नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालको पाँचौ वार्षिकोत्सवको अवसरमा २२ देखि ३० जेठसम्म अस्पतालले निःशुल्क ओपीडी सेवा प्रदान गर्न लागेको हो ।

अस्पताल प्रशासनकाअनुसार छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेल, हाडजोर्नी विशेषज्ञ डा. निरज केसी, बालरोग विशेषज्ञ धनन्जय सिंह र जनरल सर्जरी डा. सुन्दर महर्जन र डा. सुमोद कोइरालाले सेवा दिनेछन् ।

साथै अस्पतालले भर्ना र ल्याबमा पनि विशेष छुट दिने जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ