२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकान्ति बाल अस्पतालद्वारा २० जना मेडिकल अधिकृत माग

कान्ति बाल अस्पतालद्वारा २० जना मेडिकल अधिकृत माग


काठमाडौं—कान्ति बाल अस्पतालले २० जना मेडिकल अधिकृतका लागि आवेदन माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै कान्तिले २० जना मेडिकल अधिकृत र १ जना बायोमेडिकल इन्जिनियरका लागि आवेदन माग गरेको हो ।

कान्तिले आईसीयु सेवा विस्तारका लागि आवेदन जनशक्ति थप गर्न लागेको हो । इच्छुक व्यक्तिले ७ दिनभित्र कार्यलय समयमा आवेदन दिन सक्नेछन् ।

छनोटका लागि लिखित र अन्तवार्ता हुनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ