गृहपृष्ठ ∕ अन्य ∕ विराट मेडिकल कलेजका विद्यार्थीले मनाए विश्व आत्महत्या रोकथाम दिवस विराट मेडिकल कलेजका विद्यार्थीले मनाए विश्व आत्महत्या रोकथाम दिवस हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १३:२० मा प्रकाशित विराटनगर—विराट मेडिकल कलेजले विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ । १० सेप्टेम्बरमा कलेजमा अध्ययनरत सातौं ब्याचका विद्यार्थीहरुले सचेतनामूलक नाटक ¥यालीको आयोजना गरी विश्व आत्महत्या रोकथाम दिवस मनाएका हुन् । साथै, आत्महत्या रोकथाममा आफ्नो समर्थन र साथ जनाउँदै दिप प्रज्वलनको कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मानव जीवनको मूल्य बुझेर आफ्नो जीवनमा आइपर्ने जस्तो सुकै परिस्थितीमा पनि यस्ता पाइला नबढाउन र आफूमाथि स्वयं अपराध नगर्न अनुरोध गरेका छन् । १० सेप्टेम्बरमा यस पटकको विश्व आत्महत्या रोकथाम दिवस ‘कार्यहरुमार्फत आशालाई जगाउने’ भन्ने नारासहित विश्वभर मनाइएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम… ३२ जना स्वास्थ्यकर्मीलाई काठमाडौं महानगरमा जागिरको अवसर (सूचनासहित) सम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता धेरै पढिएका १ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस २ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित