२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यललितपुरमा ३ मा डा. तोषिमा अग्रता बढाउँदैं

ललितपुरमा ३ मा डा. तोषिमा अग्रता बढाउँदैं


ललितपुर—ललितपुरको ३ को ताजा मत परिणामअनुसार स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोषिमा कार्कीले अग्रता बढाउँदैं लगेकी छन् । उनले ९४०३ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याइरहेका एमाले उम्मेदवार उत्तम खड्काले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । यो मतान्तर २७६० मतको रहेको छ ।

गठबन्धनकी उम्मेदवार रहेको उर्जामन्त्री पम्फा भुसालले ३७५० मत ल्याएकी छन् । माओवादी केन्द्र सचिव समेत रहेकी उनी हेविवेट उम्मेदवार हुन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ