२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्रिष्टल र एनसीसी बैकबीच सेवामा छुट सम्बन्धी सम्झौता

क्रिष्टल र एनसीसी बैकबीच सेवामा छुट सम्बन्धी सम्झौता


काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक प्रा.लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैक प्रा.लि.बीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

क्रिष्टलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल राउतकाअनुसार उक्त सहमतिपछि एनसीसी बैंकका व्यवस्थापन, सेयर होल्डर, कर्मचारी, खातावाला र उनीहरुका परिवारका क्रिष्टलका परीक्षणहरुमा छुट पाउनेछन् ।

सम्झौतामा क्रिष्टलका मार्केटिङ जनरल म्यानेजर मेघराज भारती गिरी र एनसीसीका चिफ मार्केटिङ अफिसर अमिता श्रेष्ठले हस्ताक्षर गरेका हुन् । शुक्रबार बागबजारस्थित एनसीसी बैंकको केन्द्रीय कार्यलयमा उक्त छुट सम्बन्धी सम्झौता भएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ