गृहपृष्ठ ∕ अन्य ∕ पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख : अस्पताल पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख : अस्पताल हेल्थ आवाज आईतबार, २०७९ मंसीर १८ गते, ११:०१ मा प्रकाशित ब्राजिलका प्रख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था खराब भएको समाचार फैलिएपछि उपचार भइरहेको अस्पतालले उनको अवस्था राम्रै रहेको जनाएको छ । ब्राजिलको एक समाचारपत्रले पेलेको स्वास्थ्य अवस्था नाजुक रहेको र उन शरीरले केमोथेरापीलाई पनि राम्रोसँग स्वीकार नगरिरहेकाले उनको अवस्था चिन्ताजनक रहेको भन्दै समाचार प्रकाशन गरेपछि उनको स्वास्थ्य लाभका लागि सामाजिक सञ्जालमा कयौँ स्टाटसहरु लेखिएका थिए । त्यस्तै ब्राजिलको द टर्च होटलले उनलाई छिट्टै निको हुनु भनेर एक प्रोजेक्टरबाट सुभेच्छा पनि व्यक्त गरेको थियो । ८२ वर्षीय पेलेको उपचार गरिरहेको अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनको शरीरले २४ घण्टादेखि राम्रै लक्षण दिइरहेको र आत्तिनुपर्ने अवस्था नरहेको जनाएको हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ७ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स TFN ट्रेण्डिङ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ?