गृहपृष्ठ ∕ अन्य ∕ सक्रिय संक्रमित संख्या १५ जनामा झर्यो, ४ जना संक्रमणमुक्त सक्रिय संक्रमित संख्या १५ जनामा झर्यो, ४ जना संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०७९ पुस ७ गते, १६:०५ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २३ घण्टामा ४ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९ सय २८ पुगेको छ । मन्त्रालयकाअनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १५ मा झरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम… ३२ जना स्वास्थ्यकर्मीलाई काठमाडौं महानगरमा जागिरको अवसर (सूचनासहित) सम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन