२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यसक्रिय संक्रमित संख्या १५ जनामा झर्‍यो, ४ जना संक्रमणमुक्त

सक्रिय संक्रमित संख्या १५ जनामा झर्‍यो, ४ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २३ घण्टामा ४ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९ सय २८ पुगेको छ ।

मन्त्रालयकाअनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १५ मा झरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ