गृहपृष्ठ ∕ अन्य ∕ दैनिक ६ हजार बढी पाइला हिँड्दा मुटु रोगको जोखिम हुन्छ कम दैनिक ६ हजार बढी पाइला हिँड्दा मुटु रोगको जोखिम हुन्छ कम हेल्थ आवाज शुक्रबार, २०७९ पुस २२ गते, १२:०५ मा प्रकाशित एक अध्ययनले ६० वर्षभन्दा माथिका मानिसले दिनमा ६००० देखि ९००० पाइला हिँडे भने कार्डियोभास्कुलर रोगको खतरा कम हुने पत्ता लगाएको छ । दिनमा २००० पाइला हिँड्नेको तुलनामा ६ देखि ९ जार पाइला हिँड्नेहरूमा स्ट्रोक, हृदयघात लगायतका मुटुसम्बन्धी रोग ४ं० देखि ५० प्रतिशतले कम हुने जनाइएको हो । यो अध्ययनले विशेषतः मुटुसम्बन्धी रोगहरूलाई अध्ययन गरेको थियो । यो नासभिल्लाको एक युनिभर्सिटीबाट गरिएको एक अध्ययनसँगै गरिएको थियो । उक्त अध्ययनमा दिनमा ८२०० पाइला हिँड्दा पुराना स्वास्थ्य समस्याहरू न्यून हुने पत्ता लागेको थियो । मुटुसम्बन्धी यो अध्ययन अमेरिका लगायत ४२ वटा देशका औसत ६३.२ वर्ष उमेरका २० हजार १५२ जनामा गरिएको थियो । अध्ययनमा ५२ प्रतिशत महिलाको सहभागिता थियो । एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त TFN ट्रेण्डिङ बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा