गृहपृष्ठ ∕ अन्य ∕ गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा हेल्थ आवाज आईतबार, २०८० भदौ २४ गते, ११:०७ मा प्रकाशित काठमाडौं—राजधानीको गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा आएको छ । नगरपालिका—५ जोरपाटीमा आवरण स्किन क्लिनिकको सहकार्यमा एसएनएच (स्कीन, न्यूट्रिशन एण्ड हेल्थ) फार्मेसीयाको दोस्रो आउटलेट संचालनमा आएको हो । छाला तथा कपालसम्बन्धी समस्या भएका जो कोहीले फार्मेसीबाट अन्तर्राष्ट्रियस्तरको सेवा लिन सक्ने संचालकले जनाएका छन् । फार्मेसीमा विज्ञहरूबाट निःशुल्क काउन्सिलिङ हुनेछ भने आवश्यकताअनुसार ५० प्रतिशत छुटमा अनलाइनमार्फत् आवरणका विज्ञहरूसँग परामर्श पनि लिन सकिनेछ । साथै, अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय औषधीहरूको नेपालभरी अनलाइन डेलिभरीको व्यवस्था पनि क्लिनिकमा उपलब्ध रहेको छ । राजधानीको समग्र पूर्वी क्षेत्रमा छाला रोग सम्बन्धी औषधीहरूको सहज उपलब्धता तथा आवश्यक जनचेतना जगाउनु फार्मेसीको उद्देश्य रहेको संचालकले बताएका छन् । एसएनएचको पहिलो आउटलेट दरबारमार्गमा आवरण स्किनको सहकार्यमा सन् २०१६ देखि संचालित छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल