गृहपृष्ठ ∕ अन्य ∕ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो २८ जना कर्मचारी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो २८ जना कर्मचारी हेल्थ आवाज आईतबार, २०८१ साउन २७ गते, १२:१२ मा प्रकाशित तस्बिर :- नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २८ जना कर्मचारी माग गरेको छ । आइतबार एक विज्ञापन प्रकाशित गर्दै परिषद्ले विभिन्न पदमा करार सेवामा २८ जना कर्मचारी माग गरेको हो । जसमा सबैभन्दा बढी रिसर्च एसोसियट १४ जना माग गरिएको छ । यस्तै, रिसर्च एसिस्टेन्ट ५ जना, फाइनान्स एडिमिन एशोसियट ४ जना र अन्य विभिन्न पदमा १/१ जना कर्मचारी माग गरिएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी