गृहपृष्ठ ∕ अन्य ∕ भिटामिन ‘सी’ शरीरको लागि कति जरुरी ? जान्नुहोस् भिटामिन ‘सी’ शरीरको लागि कति जरुरी ? जान्नुहोस् हेल्थ आवाज बिहीबार, २०७६ फागुन १ गते, १७:२५ मा प्रकाशित भिटामिन ‘सी’ शरीरको लागि अतिआवश्यक पोषक तत्व हो। यो एक यस्तो भिटामिन हो जुन शरीरलाई सबैभन्दा बढी जरुरत हुने गर्छ। पानीमा घुल्ने उक्त भिटामिनलाई शरीरले आफै नबनाउने भएकोले यसको कमी पुरा गर्न हामीले धेरै खाद्य पदार्थहरु खानुपर्दछ। तर धेरै मानिसहरुलाई भिटामिन सीको कमीको समस्या भोगिरहेका छन्। अधिकांश मानिसलाई भिटामिन ‘सी’ले शरीरमा लाग्ने कयौ जोखिमलाई टार्न सक्छ। भिटामिन ‘सी’ खासमा फलफुल र सब्जीमा पाइने गर्छ। त्यसैले भिटामिनको कमी पूरा गर्न तरकारी र फलफूल पर्याप्त मात्रामा खानुपर्दछ।पालुंगो, केरा, स्ट्रबेरी कागती, किवी, अन्य फल र तरकारीमा भिटामिन ‘सी’ हुने गर्छ। आउनुहोस् जानौ भिटामिन सीको स्वास्थ्य फाइदा बारे शरीरमा लागेको घाउलाई छिटो निको पार्छ। मृगौलाको लागि निकै राम्रो मानिन्छ। प्रेशरलाई सन्तुलन राख्छ। आँखा स्वस्थ्य राख्छ। दांतलाई बलियो र स्वस्थ बनाउछ। शरीरमा सुगर लेभल सन्तुलित राख्छ र मधुमेह हुनबाट जोगाउछ। यदि शरीरमा भिटामिनको कमी भयो भने गीजाको समस्याको साथै गीजाबाट रगत बग्ने, कमजोर प्रतिरोधक क्षमता हुनु, हड्डि र जोर्नीमा दुखाई हुनु, त्वचामा रूखेपन हुने देखि कयौ समस्या देखा पर्छन। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी