२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ?

भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ?


काठमाडौं—अनिच्छुक गर्भ रोक्नका लागि पछिल्लो समय आईपीलको प्रयोग गरिदैं आएको छ । चिकित्सकहरु आईपीलको वैज्ञानिक प्रयोग नहुँदा त्यसले गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्ने बताउँछन् ।

स्त्री तथा प्रसुति एवं प्रजनन रोग विशेषज्ञ डा. दीपमाला कार्की आईपीलको जथाभावी प्रयोग स्वास्थ्यका लागि क्राइम भएको बताउँछिन् । हेल्थआवाजसँगको भिडियो कुराकानीमा जथाभावी आईपीलको प्रयोगले निम्त्याउने समस्याबारे उनले बताएकी छन् ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ