गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ हेल्थ आवाज सोमबार, २०७९ असार २७ गते, १०:२५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—प्रजनन दर विश्वमै घट्दो क्रममा छ । नेपालमा पनि पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने प्रजनन दरमा कमी आएको देखिन्छ । विशेषज्ञहरु ढिलो विवाह, ढिलो गर्भधारण, हर्मोनल समस्याजस्ता कारणले प्रजनन दर घटिरहेको बताउँछन् । वात्सल्य आईभीएफकी रिप्रडक्टीभ मेडिसिन तथा फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की ढिलो विवाह, ढिलो गर्भाधारण, हर्मोनल समस्या र पार्टनर विदेशमा बस्नुजस्ता कारणले प्रजनन दर घटिरहेको बताउँछिन् । डा. कार्कीकाअनुसार निःसन्तानको उपचारका लागि आईभीएफ मात्रै विकल्प होइन् । बिरामीको अवस्थाअनुसार अन्य उपचारबाट पनि प्रजनन गराउन सकिन्छ । त्यसका लागि विभिन्न तरिकाहरु उपलब्ध छन् । क्याटेगोरी : जनस्वास्थ्य ट्याग : #आईभीएफ, #फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की, #वात्सल्य आईभीएफ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द