गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो स्टोरीः गर्मीमा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? भिडियो स्टोरीः गर्मीमा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? हेल्थ आवाज बिहीबार, २०८० चैत्र २९ गते, १३:०८ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—अब गर्मी याम सुरु भइसकेको छ । छालामा पसिना आउने, सुख्खा हुने समस्या यो मौसममा देखिन्छन् । अहिले काठमाडौंलगायतका मुख्य सहरहरुमा धुँलो र प्रदुषणको अवस्था पनि विकराल छ । यो अवस्थामा मानिसहरु बजारमा पाइने विभिन्न सनस्क्रीनहरु मनलाग्दी प्रयोग गरिरहेका छन् । जथाभावी सनस्क्रीनहरुको प्रयोग गर्दा छाला सुरक्षित हुनुको साटो झन बढी समस्याहरु निम्तिन सक्ने सम्भावना रहन्छन् । त्यसकारण हेल्थआवाजले गर्मीयाममा छालाका लागि सुरक्षाका लागि कस्ता सनस्क्रीनहरु, कसरी प्रयोग गर्ने भन्ने विषयमा स्टार अस्पतालका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. सीमान्त अंकीतसँग भिडियो कुराकानी गरेको छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी… चाडबाडको खानपानः के खाने, कति खाने ? प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी… डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी… क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति डा. सुभद्रा भण्डारीको सल्लाहः हैजा के हो ? यसबाट कसरी… धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा