२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना निको भएर फर्किए

प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना निको भएर फर्किए


जनकपुर—प्रदेश २ मा थप ५४ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । मंगलबार प्रदेश २ मा थप ५४ जनामा कोरोना पुष्टि भएको हो ।

सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा १ जनामा संक्रमणमा पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश २ बाट आज ३० जना संक्रमित निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ