गृहपृष्ठ ∕ प्रदेश २ ∕ एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ असार १ गते, १७:४५ मा प्रकाशित जनकपुर – पर्सामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार थपिएका संक्रमित मध्ये एक महिला र ९ जनामा पुरुष छन् । नयाँ पुष्टि भएका सबै संक्रमितहरुलाई वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा ल्याउने उनले जनाए । नयाँ संक्रमित थपिएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ सय ५३ पुगेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता