गृहपृष्ठ ∕ प्रदेश २ ∕ सुत्केरीको मृत्युपछि चिकित्सक फरार, आफन्तद्वारा कारवाहीको माग सुत्केरीको मृत्युपछि चिकित्सक फरार, आफन्तद्वारा कारवाहीको माग हेल्थ आवाज शुक्रबार, २०७७ असार ५ गते, १७:२४ मा प्रकाशित जनकपुर – सिरहाको लहानमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सप्तरीको खडक नगरपालिका—३ बस्ने अन्दाजी २३ वर्षीया मौसम खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको हो । डाक्टरका लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दैं आफन्तले कारवाहीको माग गरेका छन् । करिब एक महिना आगाडि ती महिलाले लहानमा रहेको लीला मदन पोलिक्लिनिकमा शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन् । शल्यक्रिया गरिएको ठाउँमा उनको दुई वटा टाका चुडिएपछि पुनः सोही पोलिक्लिनिकमा थप उपचारका लागि ल्याइएको थियो । ३० हजार रुपैयाँ लिएर दोस्रो पटक पुनः शल्यक्रिया गर्दा अत्याधिक रक्तश्राव भएपछि उनको मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारणले बिरामीको मृत्यु भएको परिवारको दाबी छ । आफन्तले अस्पताल परिसरमा दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । खातुनको मृत्यु लगत्तै सो क्लिनिकका डा. दिलिप साह फरार भएका छन । इलाका प्रहरी कार्यलय लहानले भने उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन योग के हो ? यसका प्रकार र फाइदा निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन योग के हो ? यसका प्रकार र फाइदा निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त