गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका ५ जनासहित ७ जनामा कोरोना पुष्टि, अन्यको पनि हिस्ट्री खोजिदैं कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका ५ जनासहित ७ जनामा कोरोना पुष्टि, अन्यको पनि हिस्ट्री खोजिदैं हेल्थ आवाज सोमबार, २०७७ साउन ५ गते, १६:०० मा प्रकाशित जनकपुर—सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित वृद्धका परिवारका सदस्यसहित पसलमा काम गर्ने कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । राजविराज नगरपालिका ६ का ७२ वर्षका संक्रमित वृद्धको गत बिहीबार राति धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । मृत्युपछि वृद्वको परिवारका सदस्य र पसलमा काम गर्ने कर्मचारी गरी १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये राजविराजस्थित उनको पसलमा काम गर्ने एक पुरुष र उनको कम्प्युटर मर्मत गर्न गएका एक पुरुष पनि संक्रमण देखिएको छ । सोमबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष प्रेम यादवले वताए । आइतबार मृतक वृद्वका श्रीमती, छोरा, बुहारी र नातिनातिना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई घरमै आइसोलेसनमा राखिएको छ । वृद्धको परिवार दुई साताअघि भारतबाट घर आएको थियो । वडा अध्यक्ष यादवले भने उनको परिवार भारतबाटै संक्रमित भएर आएको देखिएको बताए । ‘उनी आएपछि को कोसँग भेटे भन्ने सन्दर्भमा हिस्ट्री खोजी भैरहेको उनले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा