गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु महोत्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु हेल्थ आवाज बुधबार, २०७७ साउन ७ गते, १०:५५ मा प्रकाशित जनकपुर– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत महोत्तरीका एकजना कोरोना संक्रमितकोे मृत्यु भएको छ । चार दिनअघि उच्च ज्वरो र खोकी लागेपछि इमरजेन्सीमा भर्ना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । गम्भीर अवस्थामा अस्पताल आएकाले उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोरोना आइसोलेसन कक्षको आइसियुमा भर्ना गरिएको थियो । आइसोलेसनको आइसियु कक्षमा उपचार गर्दा गर्दै गए राती उनको मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । मृतक प्रदेश २ का भएकाले उनलाई प्रदेश २ मै पठाउने बारेमा प्रदेश सरकारसँग समन्वय भैरहेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ५ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार