गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका कोरोना संक्रमितकोे विराटनगरमा मृत्यु, सिरहामा कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ६ पुग्यो सिरहाका कोरोना संक्रमितकोे विराटनगरमा मृत्यु, सिरहामा कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ६ पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १२ गते, १६:१५ मा प्रकाशित जनकपुर– सिरहामा कोरोना संक्रमणबाट ६५ वर्षिय एकजनाको मृत्यु भएको छ । लहान नगरपालिका ९ घर भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हाे । बिहीबार अस्पताल भर्ना गरिएको उनको कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिव चार घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । उनमा श्वासप्रश्वासमा समस्या थियो । मृतकको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको लहान नगरपालिकाले जनाएको छ । शवलाई आजै नेपाली सेनाले व्यवस्थापन गर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । यससंगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव