गृहपृष्ठ ∕ प्रदेश २ ∕ क्लोथ बैक जनकपुरद्वारा प्रादेशिक अस्पताललाई भेन्टिलेटर हस्तान्तरण क्लोथ बैक जनकपुरद्वारा प्रादेशिक अस्पताललाई भेन्टिलेटर हस्तान्तरण हेल्थ आवाज सोमबार, २०७७ भदौ १५ गते, १७:३७ मा प्रकाशित जनकपुर—क्लोथ बैंक धनुषाले ल्याइएको भेन्टिलेटर प्रादेशिक अस्पताल जनकपुरधामलाई हस्तान्तरण गरेको छ । क्लोथ बैंकका सचिव मनिष झा क्लोथ बैंक धनुषाको होम आइसोलेसन केयर अभियानका अभियन्ताहरु अस्पताल पुगेर भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर बुझ्दै प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यहरु हकिम राइन तथा राम उदित रामले सहयोगका लागि बैंकलाई धन्यवाद दिदैं अवस्थालाई मध्यनजर गर्दै गरिएको सहयोग सदुपयोग गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । प्रादेशिक अस्पतालका निमित प्रमुख तथा कोभिड-१९ धनुषाका संयोजक डा.जामुनप्रसाद सिंह सहितकाले सहयोगका लागि बैंकलाई धन्यवाद दिएका छन् । प्राप्त भेन्टिलेटरको सक्दो सदुपयोग हुने उनले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए