गृहपृष्ठ ∕ प्रदेश २ ∕ क्लोथ बैक जनकपुरद्वारा प्रादेशिक अस्पताललाई भेन्टिलेटर हस्तान्तरण क्लोथ बैक जनकपुरद्वारा प्रादेशिक अस्पताललाई भेन्टिलेटर हस्तान्तरण हेल्थ आवाज सोमबार, २०७७ भदौ १५ गते, १७:३७ मा प्रकाशित जनकपुर—क्लोथ बैंक धनुषाले ल्याइएको भेन्टिलेटर प्रादेशिक अस्पताल जनकपुरधामलाई हस्तान्तरण गरेको छ । क्लोथ बैंकका सचिव मनिष झा क्लोथ बैंक धनुषाको होम आइसोलेसन केयर अभियानका अभियन्ताहरु अस्पताल पुगेर भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर बुझ्दै प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यहरु हकिम राइन तथा राम उदित रामले सहयोगका लागि बैंकलाई धन्यवाद दिदैं अवस्थालाई मध्यनजर गर्दै गरिएको सहयोग सदुपयोग गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । प्रादेशिक अस्पतालका निमित प्रमुख तथा कोभिड-१९ धनुषाका संयोजक डा.जामुनप्रसाद सिंह सहितकाले सहयोगका लागि बैंकलाई धन्यवाद दिएका छन् । प्राप्त भेन्टिलेटरको सक्दो सदुपयोग हुने उनले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान